भारतसँगको औपचारिक संवादको ढोका खुल्यो, सीमा समस्या मुख्य एजेण्डाः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादमा भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले नक्सा प्रकाशन गरेपछि रोकिएको दुई देशबीच औपचारिक संवादको ढोका खुलेको बताएका हुन् । नक्सा प्रकाशन गरेपछि रोकिएको दुई देशबीच औपचारिक संवादको ढोका खुलेको…