काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना संक्रमित समुदायलाई सहयोग गर्न ‘कोभिड–१९ स्वयं सेवा’ गठन गरेको छ । सचिवालयले कोरोनाका कराण समस्यामापरेका नागरिकको सहयोगका लागि ‘कोभिड– १९ स्वयं सेवा’ गठन गरेको जनाएको छ । प्रवक्ता श्रेष्ठको निजी सचिवालयले खासगरी गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा सहयोग पुर्याउन ‘कोभिड–…