काठमाण्डु – नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडले वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतसंग विदाई भेट गरेका छन् । सिंहदरवारस्थित वनमन्त्रालयमा भएको भेटवार्तामा आपसी हितका साथै द्धिपक्षिय सहयोगका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री वस्नेतले नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको र दुई देशबीच सम्बन्ध समधुर रहेको भन्दै द्धिपक्षिय सम्बन्धलाई अझै…