स्थिति जटिल बन्दै गयो, लामो दुरीका गाडी भदौ मसान्तपछि मात्र चल्छः यातायातमन्त्री नेम्वाङ

काठमाण्डु – भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले तत्काल छोटो दुरीका सवारी साधन मात्र चल्ने बताएका छन् । मुलुकमा कोरोना भाइरस संक्रमणका कारण स्थिती जटिल बन्दै गइरहेको भन्दै मन्त्री नेम्वाङले तत्काल अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु मात्र सञ्चालन भइरहने बताएका हुन् । मन्त्री नेम्वाङले १ गतेदेखि सञ्चालन गर्ने भनिएको लामो दुरीका सवारी भने…