सीमा समस्या समाधान गर्न परराष्ट्रले कुटनीतिक पहल थाल्नुपर्छः गृहमन्त्री थापा

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल भारत सीमा समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले कुटनीतिक माध्यमबाट पहल थाल्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीतिका कारण दुई देशबीचको सीमा समस्या उत्पनन् भएको भन्दै कुटनीतिक पहल थालिनुपर्ने बताएका हुन् । ‘सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने,…