सिन्धुपाल्चोक – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन् । पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले बस्ती स्थानान्तरण गरिने बताएका हुन् । शुक्रबार बिहान खसेको पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन…