काठमाण्डु – नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले आज नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । इकाईका अध्यक्ष सरोज तिमल्सिनाले जारी गरेको बिज्ञप्तिमा त्रिभुवन बिश्व विद्यालयले लिन बाकी परिक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यलयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाइको लागि दबाब दिन आफुहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी…