काठमाडौं - सीमा अतिक्रमण लगायत विवादका कारण भारतसँग नेपालको सम्बन्ध हालसम्मकै खराब अवस्थामा छ । दुई देशबीच विवाद लामो समयदेखी जारी छ । यति नै बेला दुवै देशबीच रहेको संवादहीनता अन्त्य हुने गरी १७ अगष्टमा बैठक हुने तय भएको छ । नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठकको मिति तय भएपनि दुवै देशका अधिकारीहरुले भने त्यसमा जानकारी…