डडेल्धुरा – नेपाल सरकारका स्वास्थ्य तथा जनङ्ख्यामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री ढकालले डाक्टरहरु दुर्गम आउन नमान्ने प्रवृत्तिले अभाव भएको बताएका छन् । लामो समयसम्म डाक्टर अभाव रहेको अस्पतालमा अब क्रमिकरुपमा डाक्टरको पदपूर्ति हुँदै जाने उनको दाबी छ । उनले भने, ‘डडेल्धुरा अस्पतालको जिम्मा सङ्घले…