काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतले नेपाली भूभागमा प्रवेश नगर्न दिएको निर्देशनको विरोध गरेका छन् । सोमबार भारतले नेपालको कालापानी भूभागमा नेपालीलाई नै प्रवेशमा रोक लगाएको विषयमा नेता रावलले आपत्ति जनाएका हुन् । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावलले भारतले दार्चुलाका सिडिओलाई पठाएको पत्र ‘उत्तेजक र षड्यन्त्रकारी’…