काठमाण्डु – रक्षा मन्त्रालयले नेपाली सेनाका लागि राइफल खरिदमा आर्थिक अनियमितता नगरेको स्पष्ट पारेको छ । आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एक पत्रिकाले ‘सेनाका लागि अमेरिकाबाट १० हजार राइफल खरिदः एलसी रद्द गरेर टिटीबाट पैसा पठाउँ सरकार, सम्पूर्ण रकम अग्रिम भुक्तानी गर्न कार्यविधि नै फेरियो’ शीर्षकको समाचारप्रति मन्त्रालयले आपत्ति जनाएको हो । मन्त्रालयले नेपाली…