प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दबाब, कस्तो अवस्थामा लाग्छ महाअभियोग ?

काठमाण्डु – श्रीमतीहत्याआरोपमा जेलमा परेर रिहा भएका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने फैसला गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन दबाब सिर्जना भएको छ । श्रीमती गिता ढकालको हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वडिआईजी कोइराला ८ वर्ष ६ महिनादेखि कैद भुक्तान गरिरहेका थिए । तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको…