राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ गर्न पाउने

काठमाडौं – राष्ट्रियसभाको विधायन समितिले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई फोन ट्यापिङ गर्न दिने विधेयकमा सहमति जुटाएको छ । विशेष सेवा ऐन विधेयकमा समितिको बिहिबार बसेको बैठकले गुप्तचर निकायलाई फोन ट्यापिङ गर्ने अधिकार दिने व्यवस्थामा सहमति जुटाएको हो । यो विधेयक अब संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय अनुसन्धान विभागले व्यक्तिको टेलिफोन ट्यापिङको अधिकार…