काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटमारमा २९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्यसहितको बैठकले आन्तरिक समस्या समाधानका लागि दुई अध्यक्षबीच संवाद हुनुपर्नेमा जोड दिँदै त्यसको जिम्मेवारीसमेत अध्यक्ष…