गोविन्द जोशीलाई कारबाही गर्ने र सुनील थापालाई भित्र्याउने समय उचित भएनः नेता सिंह

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राप्रपा छोडेका सुुनीलबहादुर थापाको पार्टी प्रवेशबारे असन्तुष्टी जनाएका छन् । बुधबार नेता सिंहले सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र नयाँलाई जिम्मेवारी दिएरु भित्र्याउने समय उचित नभएको बताएका छन् । ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरी अब…