नयाँदिल्ली पुगे खानेपानीमन्त्री यादव, समझदारी पत्रमा हस्ताक्षर हुने

काठमाण्डु – नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मा लगायत उच्च अधिकारीले मन्त्री यादवलाई सम्मानपूर्वक स्वागत गरे । मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ…