प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणः अंगदाता समीक्षाको देब्रे मिर्गौला निकालियो

काठमाडौं – अंगदाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिएको छ । शल्यक्रिया गरेर समीक्षाको शरीरबाट देब्रे मिर्गौला निकालिएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण गरिनेछ । मिर्गौला प्रत्यारोपण पूरा भइसकेपछि करिब २ घण्टाको अवधिमा प्रधानमन्त्री ओलीको होस खुल्ने चिकितस्कहरुले बताएका छन् । चिकित्सकहरुले करिब ४ बजेसम्म प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिसकिने बताएका छन्…