काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृतपछि उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी प्रेस विज्ञप्तिमा दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको जनाइएको छ । दुई वर्षको कार्यकाल पूरा…