प्रधानमन्त्रीलाई वेबसाइटबाट स्वास्थ्यलभाको कामना गर्न मिल्ने, छिन्नमस्तामा अखण्ड दीप प्रज्वलन !

काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको वेबसाइटमा गएर स्वास्थ्यलाभको कामना गर्न मिल्ने भएको छ । प्रधानमन्त्री ओलीको आधिकारिक वेबसाइट https://kpsharmaoli.com.np/मा गएर स्वास्थ्यलाभको कामना गर्न सकिने उनको सचिवालयले जनाएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । मिर्गौला प्रत्यारोपण भोलि बुधवार प्रा.डा.…