काठमाडौं – प्रधानमन्त्री केपी ओलीले एमाले र माओवादी केन्द्रको एकता देखावटी नभएको बताएका छन् । शनिबार प्रेस संगठनका केन्द्रीय सदस्यहरुको सपथग्रहणका लागि बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री अोलीले दुई पार्टी मिलेर बनेको नेकपालाई कल्पवृक्षसँग तुलना गरे । ‘यो एकता एउटा वृक्ष हो । स्थापना कालमा पार्टी एउटै थियो । बीचमा हांगाबिंगा आयो’, ओलीले भने, ‘नेकपा भवितव्यले…