जनताको मनोविज्ञान बुझेर नीति निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छ : सचिव भट्ट

काठमाण्डु – नेकपा एमालेका सचिव लेखराज भट्टले मानिस नयाँ पुरानो जो भए पनि विचार नयाँ हुनुपर्ने बताएका छन् । मंगलबार प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव लेखकले सोच र दृष्टिकोण नयाँ हुनुपर्ने बताए । वर्तमान विश्व परिवेशलाई हेरेर अहिलेको वर्तमानमा अघि बढ्न सक्ने नेतृत्व आजको आवश्यकता रहेको उनले…