एमालेले आज काठमाण्डुमा जनप्रदर्शन गर्दै

काठमाण्डु- नेकपा एमालेले आज काठमाण्डुमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् । एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने…