विशेष दूत मिडियामै चर्चा भयो, मिडियामै सेलायोः प्रवक्ता बास्कोटा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा हल्लामात्रै भएको बताएका छन् । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बास्कोटाले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत…