चिनियाँ नेतासँग अध्यक्ष प्रचण्डले भनेः सैन्य गठबन्धनसँग जोडिएका सहयोग स्वीकार गर्दैनौं

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताएका छन् । शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएका कुनै पनि आर्थिक सहायता स्वीकार नगर्ने स्पष्ट पारेका हुन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्न जोडबल…