संसदीय समितिद्वारा सोती घटनाबारे सरोकार पक्षसँग छलफल

रुकुम – रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि गठित संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ । घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको हो । समितिले गत जेठ १० गते छ जनाको मृत्यु भएको सोती घटनाका सम्भावित कारण, त्यसले उब्जाएको…