महिला हिंसा सम्बन्धमा सांसदले गराए ध्यानाकर्षण प्रस्ताव दर्ता

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । कोरोना भाइरसको महामारी महिलामाथि हत्या हिंसा र बलात्कारका घटना बढिरहेको भन्दै सांसदद्वय डा. डिला संग्रौला पन्त, प्रमिला राई र हिरा गुरुङले सभामुख अग्नि सापकोटामार्फत गृहमन्त्री रामबहादुर थापा बादललाई ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले सरकारलाई महिला तथा बालवालिका माथि भएको हिंसालाई सम्वोधन गर्न र…