उपत्यकाका सिडिओलाई गृहको निर्देशनः काठमाडौं भित्रिनेलाई १४ दिन क्वारेन्टाइनमा राख्नू

काठमाडौं – गृह मन्त्रालयले काठमाडौं उपत्यकामा भित्रिने मानिसहरुले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ । उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई गृहले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो । पछिल्ला दिनहरुमा उपत्यका बाहिरबाट काठमाडौं भित्रिएका र पिसिआर जाँचको रिपोर्ट नभई घरघनीहरुले…