सत्तारुढ दल नेकपा गुटको जालोमा फस्योः बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसेको बताएका छन् । कोरोना भाइरसको महामारीपछि उत्पन्न बेरोजगारी समस्याले देशलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाई छ । डा. भट्टराईले बेरोजगारीको ताँती बढिरहेको अवस्थामा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुटको जालोमा फसेको बताएका छन् । त्यस्तै उनले एमसीसीको विषयमा पनि आपत्ति जनाएका छन् । उनले…