काठमाडौं – राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले निजी विद्यालयहरू बचाउन राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पौडेलले निजी विद्यालय सञ्चालकहरूका लागि केही न केही राहत दिनुपर्ने बताएकी हुन् । सबै विद्यालय विगतमा कमाएको नाफाबाट स्टाफ धान्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो । स्थानीय…