काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीकी धर्मपत्नी राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् । भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिले महँगो गाडी चढेको भन्ने आलोचनातर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । उनले राष्ट्रपतिले महँगो गाडी चढेको भन्दै आलोचना गर्नेहरु आफैं गाडी चढ्ने गरेको पनि उनले बताए ।…