बाढी पहिरो नियन्त्रणबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता (पूर्णपाठ)

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै सोमबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बाढी पहिरोको नियन्त्रण र रोकथामको चुस्त र प्रभावकारी तयारी गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावको…