नेताहरुलाई प्रधानमन्त्रीको जवाफः मलाई सरकारबाट हटाउने षड्यन्त्र भएको छ !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूलाई सरकारबाट हटाउने खेल भएको दाबी गरेका छन् । मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफूलाई हटाउने षड्यन्त्र भएको दोहोर्याएका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले आइतबार दिल्लीले सरकारबाट हटाउन खोजेको भन्ने वास्तविकता के हो…