भारतीय नक्शाबारे प्रधानमन्त्री ओलीमाथि सभापतिज्यूको आंशका मात्र होः विश्वप्रकाश शर्मा

पोखरा – प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय नक्शाबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सभापति शेरबहादुर देउवाले आशंका मात्र व्यक्त गरेको प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए । आइतबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नाकाबन्दीमा बोल्न…