पृथ्वीनारायण शाहलाई बाबुरामले भनेः केशव द्वारेको उखु चोर !

काठमाडौं – आज पृथ्वीनारायण शाहको २९८ औं जन्मयन्ती विविध कार्यक्रम गरेर मनायँदैछ । नेपाल एकीकरणका नायक मानिने शाहको सम्झनामा विभिन्न स्थानमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ । पृथ्वी जयन्तीकै दिन एकीकरणको विषयमा उनकै जिल्लाका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले उखु चोरको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा भट्टराईले यस्तो आरोप लगाएपछि उनको तिव्र…