काठमाडौं –संविधान सभाले संविधान बनाउन नसकेर देश अन्योलग्रस्त रहेका बेला नेपालमा विदेशी प्रभाव र सक्रियता बढी नै थियो । अन्तर्राष्ट्रिय समुदायले नेपाललाई नजिकबाट नियालिरहेका थिए । त्यति नै बेला २०६६ जेठ ११ गते माधवकुमार नेपालको नेतृत्वमा नेपाली कांग्रेस सहितको गठबन्धन सरकार बन्यो । जसमा गृहमन्त्री बने भीम रावल । सरकार गठन भएको एक महिना पनि नपुग्दै…