काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर भ्रामक समाचार भएको भन्दै आपत्ति जनाएका छन् । आइतबार उपाध्यक्ष गौतमले प्रधानमन्त्रीसँग बालुवाटारमा पार्टीभित्र रहेका समस्या र समाधानका विषयमा छलफल भएको बताएका हुन् । एक पत्रिकाले ‘प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्, बालकोट गएर आराम गर्नुस्’ शीर्षकको समाचार प्रकाशित गरेपछि…