बाबुरामले प्रधानमन्त्रीलाई गाली गरेपछि रेडियो नेपालले माग्यो माफी

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रयोग गरेको भाषा र विचारलाई रेडियो नेपालले हटाएको छ । सोमबार बिहान ६ः३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले अन्र्तवार्ता लिएको थियो । उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक…