काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । छलफलले सचिवालय बैठकको मिति तोक्न नसकेको स्रोतले जानकारी दियो । मंगलबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । नेकपामा पछिल्लो पटक सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग छ । सोमवार मात्रै ओली र…