काठमाडौं – नागरिक अगुवाहरुले कोरोना भाइरसको महामारीका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता परिवर्तनको खेलमा लागेको भन्दै आपत्ति जनाएको छन् । बुधबार साँझ दश नागरिक अगुवाले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महमारीको बेला बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य अप्रासंगिक विषय भएको बताएका छन् । ‘नेपालको वर्तमान संविधान…