काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तले रोल्पा बम विस्फोटमा दुःख व्यक्त गरेका छन् । मन्त्री पुनले बम विस्फोटबाट आएको मानवीय क्षतिबारे छानबिन गर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय…