काठमाडौं – अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको उल्लेख गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री डा खतिवडाले सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने तथा यसको उपयोगकर्ता सबैलाई बधाई दिएका छन् । सूचना तथा सञ्चार प्रविधिको…