बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डच प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच आगामी बैठकका रणनीतिबारे छलफल भइरहेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल नै नगरी एकलौटी रुपमा दुई अध्यादेश जारी गरेपछि दुई नेताबीचको विवाद शनिबार बसेको सचिवालय बैठकले टुंगो…