सचिवालयको संरचनाले नेतृत्वको अयोग्यता साबित गर्ने काम भयो,यसलाई खारेज गरौ : जनार्दन शर्मा

काठमाडौं–सत्तारुढ दल नेकपाका स्थायि समिति सदस्य जनार्दन शर्माले नेकपाको सचिवालय संरचना खारेज गर्नुपर्ने माग गरेका छन् । नेकपामा अध्यक्ष केपी ओली र प्रचण्डसहित ९ सदस्यिय सचिवालयको संरचना रहेको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड निकट नेता शर्माले सचिवालयको पुनर्संरचना वा खारेज गर्नुको विकल्प नभएको बताएका छन् । नयां पत्रिका दैनिकमा प्रकाशित शर्माको आलेखमा भनिएको छ…