गीत - केपी शर्मा ओली छानेर नि हैन, हैन जानी–जानी तर जन्मे नेपालमै म त भाग्यमानी आहा ! कति भाग्यमानी ? सबैभन्दा ठूलो देश मेरा देशवासी सेवा गर्न यिनको पाएँ कति भाग्यमानी म त कति भाग्यमानी ? चाहिएन धन दौलत दुःख, सुख सहन्छु संकल्प र बाटो लिएँ देश सेवा रोजी सबैभन्दा ठूलो सुख इमानको काम…