बजेट अधिवेशन र स्थायी समिति बैठकबारे प्रधानमन्त्री र प्रचण्डबीच दुई घण्टा छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटवार्तामा पार्टीको स्थायी समिति बैठक र बजेट अधिवेशनबारे छलफल भएको बताइएको छ । बजेट अधिवेशन आज ४ बजेबाट सुरु हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार विहान दुई घण्टा लामो भेटवार्ता संसदको बजेट अधिवेशनमा केन्द्रित भएको कार्यकारी…