काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपालको १९ किलोमिटर अतिक्रमण गरेर सडक बनाएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक १९ किलोमिटर नेपाली भूमि मिचेर बनाएको जानकारी दिएका हुन् । ‘हामीलाई विश्वास छ यो विषय कूटनीतिक पहलबाटै समाधान हुन्छ, तसर्थ यो मुद्दालाई अहिल्यै अन्तर्राष्टियकरण…