काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघ र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार र सुरक्षा फौज राख्न सरकारसाग माग गरेका छन् । आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न आग्रह गरेको हो । त्यस्तै सीमा समस्या…