काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले लकडाउनका कारण जनता र सांसदले सास्ती खेपेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा उनले गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा भएर बसेको आरोप लगाएका छन् । ‘लकडाउनले ७७ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई टाकुरे राजा बनायो । सबै राजा भएर…