काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले विदेशमा कोरोना संकट भन्दा पहिले नै मृत्यु भएका नागरिकको शव नेपाल ल्याउन माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद संग्रौलाले विदेशमा ज्यान गुमाएका एक सय भन्दा बढी शव नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताएकी हुन् । उल्टै नेपाल सरकारले शव…