काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक स्थगित भएको छ । आज आज भनिएको बैठक स्थगित भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले बैठक स्थगित गर्नुपरेको जानकारी दिए । पूर्वगृहमन्त्री भीम रावलका सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गर्नुपरेको एक नेताले बताए । नेकपा…